अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजमा ललितको स्थानमा साहबले खेल्ने
काठमाडौँ । अस्ट्रेलियमा हुने टप एन्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय टोलीका ललित राजवंशीको सट्टामा साहब आलमले खेल्ने भएका छन्। यसअघि अस्ट्रेलिया जाने तयारीमा रहेका ललितकी आमाको निधन भएपछि साहबलाई टोलीमा...