एनओसी विवादकै बीच कर्णाली याक्सका फरहान पाकिस्तान फर्किने, विकल्पमा अर्को खेलाडी ल्याउने तयारी
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न नेपाल आएका कर्णाली याक्सका पाकिस्तानी खेलाडी साहिबजादा फरहान राष्ट्रिय टोलीको जिम्मेवारीका कारण स्वदेश फर्किने भएका छन्। पाकिस्तानले श्रीलंकाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) खेलका...