सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर-जी सेवा
काठमाडौँ । नेपाली भाषा खस भाषाको उद्गमस्थल जुम्लाको हाट सिँजामा नेपाल टेलिकमको फोर-जी सेवा सञ्चालनमा आएको छ । कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि फोर-जी सेवा सुरु भएको हो ।...