सिंगटी हाइड्रोको आईपीओ भोली बाँडफाँड हुँदै, साढे १२ लाखभन्दा बढीको हात खाली
काठमाडौँ । सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलले आफ्नो कार्यालयमा भोली बिहान ११ आईपीओ बाँडफाँड हुने जनाएको छ । कम्पनीले...