बालेनद्वारा ऐतिहासिक सिंहद्वारको उद्घाटन
काठमाडौँ । देशकै प्रमुख व्यापारिक केन्द्रका रूपमा रहेको असन बजार प्रवेशद्वारमा निर्माण गरिएको ऐतिहासिक सिंहद्वार (मूर्ति) काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले उद्घाटन गरेका छन् । शनिबार आयोजित एक...