लालझाडीमा सिकलसेल पहिचान गरिँदै
कञ्चनपुर । लालझाडी गाउँपालिकाको शंकरपुरमा सञ्चालन गरिएको सिकलसेल एनिमिया तथा थालासेमिया नि:शुल्क स्क्रिनिङ स्वास्थ्य शिविरमा ५२० जनाको रगत परीक्षण गरिएको छ । स्वास्थ्य कार्यालय कञ्चनपुरको आयोजनामा सम्पन्न उक्त शिविरमा ३९४...