एक रुपैयाँका ४० करोड सिक्का टकमारी गर्दै राष्ट्र बैंक, अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक रुपैयाँ दरका ४० करोड थान नयाँ चलनचल्तीका सिक्का टकमारी गर्ने प्रक्रिया अघि बढाएको छ। बैंकले सिक्काको डिजाइनदेखि टकमारी, आपूर्ति र डेलिभरीसम्मका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक...