सिक्किमको जलविद्युत् आयोजना सुरुङ दुर्घटनामा नौ जनाको मृत्यु, १५ जना अझै सम्पर्कविहीन
काठमाडौँ । भारतको सिक्किम राज्यमा निर्माणाधीन जलविद्युत् आयोजनाको सुरुङ भत्किँदा कम्तीमा नौ जना श्रमिकको मृत्यु भएको छ। दुर्घटनापछि अझै १५ जना सुरुङभित्र फसेको अनुमान गरिएको छ भने विषाक्त मिथेन ग्यासका...