जापानको प्रधानमन्त्रीमा इसिबा निर्वाचित
काठमाडौँ । जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)का नेता सिगेरु इसिबाले प्रधानमन्त्रीको दोस्रो कार्यकालका लागि संसद्मा बहुमत प्राप्त गरेका छन् । संसद्मा सोमबार भएको मतदानमा उनले विपक्षी नेता योसिहिको नोडालाई...