नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउन मन्त्री गीता चौधरी र नर्वेका जलवायु तथा वातावरणमन्त्रीबीच द्विपक्षीय भेटवार्ता
काठमाडौँ । टर्कीको अन्तालियामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन(कोप-३१) का अवसरमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी र नर्वेका जलवायु तथा वातावरणमन्त्री सिग्रुन ग्जेर्लो आस्लान्डबीच द्विपक्षीय भेटवार्ता भएको छ।...