सिङ्गटी हाइड्रोपावरमा स्थानीयवासीलाई शेयर भर्नका लागि समयावधि थप
चरीकोट । दोलखाको कालिन्चोक र विगु गाउँपालिकामा निर्माण भइरहेको सिङ्गटी हाइड्रो पावरले प्रभावित क्षेत्रका स्थानीयवासीलाई जारी गरेको शेयर हाल्ने समयावधि थप गरेको छ । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको...