दूरसञ्चारले निर्देशन दिए पनि सिजी नेटमा बन्द भएन टिकटक (भिडियोसहित)
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले पूर्ण रूपमा टिकटक बन्द गर्न सेवा प्रदायकलाई दिएको निर्देशन विपरीत सीजीको इन्टरनेटबाट टिकटक चलेको पाइएको छ । सिजीको इन्टरनेटमार्फत सार्वजनिक रूपमा निःशुल्क उपलब्ध डोमेन नेम...