इच्छाराज तामाङको सिटिसि मल लिलाम हुँदै, सञ्चय कोषले निकाल्यो ३५ दिने सूचना
काठमाडौँ । इच्छाराज तामाङको सिटिसि मल लिलाम हुने भएको छ । कर्मचारी सञ्चय कोषले ३५ दिने सूचना निकालेर सिटिसि मल लिलामको प्रक्रिया सुरु गरेको हो । सिभिल स्टेटस्को नाममा रहेको...