‘नेपालका अन्य नगरपालिकालाई पनि सिटीनेटको विकल्पमा राख्न आग्रह’
ललितपुर । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका सबै नगरपालिकालाई एशिया– प्रशान्त क्षेत्रका विभिन्न नगरपालिकालगायत तिनीहरुसँग सरोकार राख्ने लगानीकर्ताहरुको संस्था (सिटीनेट) को सदस्य बनाउन आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाको आयोजनामा आजदेखि...