मापदण्डभन्दा आधा कम फ्याट भेटिएपछि ‘सिताराम डेरी’को ५१९ क्यारेट दूध सिलबन्दी
अनुगमन टोली पुग्दा बजार पठाउन तयारी अवस्थामा प्याक हुँदै गरेको दूधमा गुणस्तर नपुगेपछि बिक्री रोक्का, थप अनुसन्धान सुरु काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका-४ मा सञ्चालनमा रहेको सिताराम डेरी उद्योगमा उत्पादन...