दुई थान भरुवा बन्दुकसहित एक जना पक्राउ
काठमाडौँ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका-०६ जन्तरखानीस्थितबाट दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जिल्ला ओखलढुङ्गा, सिद्धिचरण नगरपालिका-०६ जन्तरखानी बस्ने ४३ वर्षीय बुद्धबहादुर मगर रहेका छन्...