बाढीका सिद्धिचरण राजमार्ग पूर्ण रूपमा अवरुद्ध
काठमाडौँ । यही वैशाख २६ गतेको बेमौसमी वर्षापछिको बाढीका कारण उदयपुर कटारी नगपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्गमा पूर्ण रूपमा अवरुद्ध भएको छ । उदयपुर कटारी नगरपालिका–१४ दलदलेस्थित सिद्धिचरण राजमार्ग शनिवारदेखि पूर्ण...