नेपाल र स्विट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिँदै
काठमाडौँ । नेपाल र यूरोपेली मुलुक स्वीट्जरल्याण्ड सिधा हवाई सम्पर्कमा जोडिने भएका छन् । नेपाल र स्वीट्जरल्याण्डका नागरिक उड्डयन प्राधिकरणबीच द्विपक्षीय हवाई सम्झौताको प्रक्रिया अगाडि बढाउने र त्यस अगाडि नै...