ओली अमेरिकी सिनेटरबीच भेटवार्ता, शान्ति प्रक्रियाका बाँकी कामबारे जिज्ञासा
काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका अमेरिकी सिनेटर क्रिस भान होलेनले भेट गरी शान्ति प्रक्रियाको बाँकी कामबारे चासो राखेका छन् । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा...