परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता
काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री सिनेटर पेनी वङबीच भेटवार्ता भएको छ । भेटमा नेपाल–अस्ट्रेलिया सम्बन्धको समग्र अवस्था तथा आपसी हितका विभिन्न विषयमा छलफल भएको छ । दुवै...