सभामुख घिमिरे र अमेरिकी सिनेटर होलेनबीच शिष्टाचार भेट
काठमाडौँ । सभामुख देवराज घिमिरे र अमेरिकी सिनेटको वैदेशिक मामिला तथा एप्रोप्रिएसन कमिटीका सदस्य सिनेटर क्रिस भ्यान होलेनबीच आइतबार शिष्टाचार भेटवार्ता भएको छ । सिंहदरवाररस्थित सभामुखको कार्यकक्षमा भेट भएको हो...