फलफूल उपहार काण्ड : मन्त्री नियुक्त गर्ने प्रधानमन्त्रीले नागरिकसँग मागे क्षमा याचना
टोकियो । जापानी प्रधानमन्त्री सिन्जो अबेले मन्त्रीलाई नियुक्त गरेको जिम्मेवारी आफूले लिने बताउँदै जापानी नागरिकसँग क्षमा मागेका छन् । जापानका नवनियुक्त व्यापार मन्त्री इसु सुगावारामाथि निर्वाचन कानुन उल्लंघन गरेको आरोप...