पूर्वप्रधानमन्त्री आबे हत्या प्रकरण : यामागामीलाई आजीवन कारावासको सजाय
नारा (जापान) । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर भएका बन्दुकधारी तेत्सुया यामागामीलाई बुधबार आजीवन कारावासको सजाय सुनाइएको छ । तीन वर्षभन्दा बढीअघि खुलेआम गरिएको उक्त हत्याले जापान...