सिन्धुपाल्चोक-२ मा नेकपाका युवराज दुलाल निर्वाचित
काठमाडौँ। सिन्धुपाल्चोक-२ बाट प्रतिनिधि सभा सदस्यमा नेकपाका युवराज दुलाल निर्वाचित भएका छन्। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बंशलाल तामाङलाई २ हजार ५५३ मतान्तरले पराजित गर्दै जित हासिल गरेका हुन् ।...