सामिआ सुलुहु हसन तान्जानियाको पहिलो महिला राष्ट्रपति
सिन्ह्वा । तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी हुन् । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको...