पेरिस डाँडामा पाँच कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूबिच छलफल जारी
काठमाडौँ । विभिन्न पाँच कम्युनिस्ट पार्टीहरूको बैठक नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिस डाँडामा बसिरहेको छ। उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी)...