सेयर ब्रोकर श्रीवास्तवमाथि ३ दिनको म्याद थपेर अनुसन्धान हुँदै
काठमाडौँ । ११ करोडभन्दा बढी रकम ठगी गरेको आरोप लागेका सिप्रबी सेक्युरिटिजका महाप्रबन्धक जयन्त श्रीवास्तवमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । जिल्ला अदालत काठमाडौँबाट तीन दिनको म्याद थप गराई काठमाडौँ...