सिमखोलामा बाढीले बगाएका चालकको शव चार दिनपछि फेला
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित सिमखोलामा बाढीले स्कुटरसहित बगाएका चालकको शव फेला परेको छ। सोमबार खोलाले स्कुटरसहित बगाएका चालकको शव चार दिनपछि बिहीबार फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले...