सिमरा बजार क्षेत्रमा कर्फ्यु उल्लंघन गर्दै युवाको प्रदर्शन
काठमाडौँ। स्थानीय प्रशासनले लगाएको कर्फ्यु आदेश उल्लंघन गर्दै युवाहरूले बाराको सिमरामा प्रदर्शन गरेका छन् । नेकपा एमालेका नेता–कार्यकर्ता र जेन जेड युवाबीचको तनावपछि उत्पन्न हुन सक्ने जोखिम मध्यनजर गर्दै जिल्ला...