सिमरामा जेन जेडको प्रदर्शन स्थगित, भोली वार्ता हुने
काठमाडौँ । बाराको सिमरामा जेन जेड युवाले राजमार्ग अवरुद्ध पार्दै गरेको प्रदर्शन बिहीबारका लागि स्थगित भएको छ। कुटपिटमा संलग्न व्यक्तिलाई पक्राउ गर्ने प्रशासनको आश्वासन र वार्तामा बस्ने सहमतिपछि जेन जेड...