सिमान्तकृत समुदाय समयानुकुल परिवर्तन हुनुपर्छ : मुख्यमन्त्री पौडेल
हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अत्यन्त सिमान्तकृत माझी समुदाय समयानुकुल परिवर्तन हुनुपर्ने बताएका छन् । ती समुदायले खोला र जालमा मात्र सीमित नभई सांसद, संघसंस्था, कार्यालय तथा...