अख्तियारको मुद्दामा सिमेन्ट उत्पादक सङ्घको आपत्ति
काठमाडौँ । सिमेन्ट उद्योगीहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १ अर्ब २४ करोड बिगो दाबीसहित मुद्दा दायरसँगै सिमेन्ट उत्पादक सङ्घले आपत्ति जनाएको छ । सङ्घले शुक्रवार विज्ञप्ति जारी गर्दै कानुन...