मन्त्री साहसँग अष्ट्रेलियाका राजदूतको शिष्टाचार भेट
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहससँग नेपालका लागि अष्ट्रेलियाका राजदूत सिमोन अर्नस्टले शिष्टाचार भेट गरेका छन् । मन्त्री साहसँग आज भएको भेटमा नेपाल-अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, व्यापार तथा...