कर्मचारी र जनप्रतिनिधिले प्रयोग गरिरहेका मोटरसाइकल फिर्ता गर्न ताकेता
काठमाडौँ। सार्वजनिक स्रोतको उचित व्यवस्थापन र सवारी साधनको सम्भावित दुरुपयोग रोक्न सिम्ता गाउँपालिकाले जनप्रतिनिधि तथा कर्मचारीले प्रयोग गरिरहेका मोटरसाइकल फिर्ता गर्न निर्देशन दिएको छ। गाउँ कार्यपालिकाको २०८३ असार २८ गतेको...