नेपालले घरेलु मैदानमा बङ्लादेशविरुद्ध ‘सिरिज’ खेल्ने
काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले बङ्लादेशविरुद्ध पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्ने भएको छ । नेपाल क्रिकेट संघ अनुसार नेपाल र बङ्लादेशबीचको द्विपक्षीय शृङ्खला आउँदो चैत महिनाको १२,...