उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन
गोरखा । उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन् । सिर्दिबास उहिया लघुजलविद्युत् आयोजना बूढीगण्डकी बाढीले क्षति पुर्याएका कारण उक्त क्षेत्रका जनता प्रभावित बनेका हुन् । आइतबार मध्यरातिदेखि...