दोलखाको सिर्पिङ खोलामा पहिरो: एक वृद्ध सम्पर्कविहीन, चार जनाको सकुशल उद्धार
काठमाडौँ । जिल्ला दोलखाको गौरीशंकर गाउँपालिका–स्थित सिर्पिङ खोला जलविद्युत आयोजना (सिनर्जी हाइड्रोपावर)को ड्याम नजिकै अविरल वर्षापछि गएको पहिरोले एक गोठ बगाउँदा एक वृद्ध सम्पर्कविहीन भएका छन् । बुधबार बिहान करिब...