दोलखाको सिर्पिङ खोलामा पहिरो: एक जना बेपत्ता
दोलखा। दोलखाको गौरीशंकर गाउँपालिका-९ स्थित सिर्पिङ खोलामा बुधबार बिहान गएको पहिरोमा परेर एक जना वृद्ध बेपत्ता भएका छन्। बिहान करिब २:३० बजे सिनर्जी हाइड्रोपावर (सिर्पिङ खोला जलविद्युत् आयोजना)को ड्याम नजिकै पहिरो...