वातावरणीय मापदण्ड पालना नगर्ने उद्योगलाई कारवाही गर्ने विभागको चेतावनी
काठमाडौँ । उद्योग विभागले सिर्सिया खोलालाई प्रदूषित बनाउने उद्योगहरूलाई वातावरणीय मापदण्ड र सर्तहरूको पूर्ण पालना गर्न निर्देशन दिएको छ । सोमवार सिर्सिया खोला आसपासका उद्योगी तथा व्यवसायीहरूसँगको छलफलमा विभागका महानिर्देशक...