बाढीपीडितको राहतमा सिलिचोङ गाउँपालिकाको ऐक्यबद्धता, जनप्रतिनिधि र कर्मचारीले आर्थिक सहयोग गर्ने
काठमाडौँ । सङ्खुवासभाको सिलिचोङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आफ्नो पारिश्रमिकबाट आर्थिक सहयोग गर्ने भएका छन्। गाउँपालिकाले पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक र...