एलपी ग्यास प्रतिसिलिन्डर २८ सय रुपैयाँमा बेचेको आरोपमा दुई जना पक्राउ, ८९ सिलिन्डर बरामद
काठमाडौँ । खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर दुई हजार आठ सय रुपैयाँमा बिक्री गरी कालोबजारी गरेको आरोपमा प्रहरीले भक्तपुरका दुई स्थानबाट दुई जनालाई पक्राउ गरेको छ। भक्तपुर नगरपालिका-२ इटाछे र...