पोखरा-भरतपुर-लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयांगल’ समझदारी
काठमाडौँ । पर्यटनको राजधानी पोखरा महानगरपालिका, धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको भरतपुर महानगरपालिका र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच पर्यटन प्रवर्द्धनको साझा उद्देश्यसहित ‘सिल्भर ट्रयांगल’ अवधारणामा त्रिपक्षीय समझदारी...