तेह्रथुममा सिस्नो प्रशोधन सुरु, सुपर मार्केटहरूको माग धान्नै मुस्किल
तेह्रथुम । यहाँको लालीगुराँस नगरपालिका-१ स्थित चैते सामुदायिक वनले सिस्नोको प्रशोधन सुरु गरेको छ । प्राकृतिक रूपमै उम्रिने सिस्नोबाट रुपैयाँ साट्ने उद्देश्यले चैते सामुदायिक वन उपभोक्ता समितिले सिस्नोको परीक्षण प्रशोधन सुरु...