पिउने पानीमा कोलिफर्म भेटिए काठमाडौँ महानगरद्वारा पूर्ति सम्झौता रद्द
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रयोग गर्ने पानीमा कोलिफर्म भेटिएको छ । आपूर्तिकर्ताले ल्याएको पिउने पानी जाँचका क्रममा अयोग्य भेटिएपछि आपूर्तिकर्तासँगको सम्झौता रद्द गरेको महानगरले जनाएको छ । महानगरको कृषि तथा...