भारतद्वारा ४ हजार ४०० किलोग्रामको उपग्रह प्रक्षेपण
काठमाडौँ । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो)ले सीएमएस-३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ। इसरोका अध्यक्ष वी. नारायणनले एलवीएम३-एम५ ले सीएमएस-३ सञ्चार उपग्रहलाई आफ्नो तोकिएको कक्षमा सफलतापूर्वक स्थापित गरेको...