सीएमसीबाट नेपाली निर्माण व्यवसायीले भुक्तानी पाएनन्
काठमाडौं । राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना निर्माणको अन्तिम चरणमा पुगेर अवरुद्ध भएको र भुक्तानी समेत रोकिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । सम्झौता अनुसार समयमा...