वाईवाईको ट्रेडमार्क नक्कल नगर्न र बजारमा पठाइएका पनि फर्काउन करेन्टलाई आदेश
काठमाडौँ । उच्च अदालत पाटनले यशोदा फुड्सलाई वाईवाई चाउचाउको ट्रेडमार्क नक्कल गरी करेन्ट चाउचाउ उत्पादन र बिक्रीवितरण गर्न रोक लगाएको छ । उच्च अदालत पाटनको संयुक्त इजलासले यशोदा फुड्सलाई यस्तो...