तत्कालीन सीडीओ छवि रिजाल हाजिरी जमानीमा रिहा
काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी रहेका रिजाललाई जिल्ला सरकारी वकिलको रायअनुसार...