‘राष्ट्रिय एकता, सामाजिक सद्भाव र सुसंस्कृत समाज निर्माणमा सबैलाई निरन्तर प्रेरणा मिलोस्’ : राष्ट्रपति पौडेल
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सीता जयन्तीको अवसरमा सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै सामाजिक सद्भाव र सुसंस्कृत समाजको निर्माण गर्नका लागि सबैमा निरन्तर प्रेरणा प्रदान गरोस्’ भनी कामना गरेका...