‘हतकडीले हात बाँध्न सकिएला, विचार बाँध्न सकिँदैन’ : सांसद थपलिया
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद सीता थपलियाले मुलुकमा बढ्दो निराशा, अभिव्यक्ति स्वतन्त्रताको संकुचन र कमजोर पूर्वाधार व्यवस्थापनलाई लिएर सरकारको आलोचना गरेका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकमा...